२६ जेष्ठ २०८०, शुक्रवार

चिनियाँ कोस्टगार्डको जहाज जापानको समुन्द्री सीमामा पसेपछि जापानले दियो चेतावनी !

२०७७,माघ,२५,आईतवार १७:३३

0
Shares

काठमाडौं । जापान र चीनको बीचमा शनिवार वाकयुद्ध चल्यो ।

चीनको नौसेना जहाज आफ्नो समुन्द्रमा आएको भन्दै जापानले यस्तो सह्य नहुने भन्दै चीनलाई चेतावनी दिएको हो ।

चीनको जहाज पूर्वी चीन सागरमा जापानको अधिकार भएको सीमामा घुसेको थियो ।

जापानले चीन बारम्बार यसो गरिरहेको भन्दै आपत्ति समेत जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १७:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३