काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशमा अहिलेसम्म ५६ लाख ३६ हजार भन्दा धेरै फ्रन्ट लाइन वर्कर्स र हेल्थ वर्कर्सले कोरोना भ्याक्सिन लगाएका छन् ।
यसमा २८ जना अस्पतालमा भर्ना भएका छन् ।
#IndiaFightsCorona #COVID19 Vaccinations done on 06th Feb 2021 (by 6:00 PM)
◾️ Vaccination sessions organized in 35 states/UTs
◾️12 states with the highest vaccinations as follows: @MoHFW_INDIA #LargestVaccinationDrive #StaySafe pic.twitter.com/bEi1tKOybW
— #IndiaFightsCorona (@COVIDNewsByMIB) February 6, 2021
ती मध्ये ९ जनाको मृत्यु भएको छ । तर मन्त्रालयले यसको कारण भ्याक्सिन नभएको बताएको छ ।