उत्तराखण्ड : ग्लेशियर फुट्दा बेपत्ता भएका १० जनाको शव फेला, १५० जनाको मृत्यु भएको आशंका (भिडियो)

काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लामा ग्लेशियर फुट्दा बेपत्ता भएका १० जनाको शव फेला परेको छ ।

त्यस्तै १५० जना मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

चमोली जिल्लाको जोशीमठमा ग्लेशियर फुट्दा धौलीगंगा नदीमा बाढी आएको हो ।

जसमा १५० भन्दा धेरै मानिस र केहि गाउँ बगेको बताइएको छ ।

आसपास के गांवों को खाली कराया जा रहा है। ऋषि गंगा के अलावा NTPC के भी एक प्रोजेक्ट को नुकसान पहुंचा है।

उत्तराखंड के चमोली जिले में ग्लेशियर टूटने के बाद दूर-दूर तक पानी और मलबा ही नजर आया। इसी वजह से धौलीगंगा नदी में जल स्तर बढ़ गया।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?