१४ जेष्ठ २०८०, आईतवार

उत्तराखण्ड : ग्लेशियर फुट्दा बेपत्ता भएका तीन जनाको शव भेटियो, १५० जनाको मृत्यु भएको आशंका (भिडियो)

२०७७,माघ,२५,आईतवार १५:४१

0
Shares

काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आज (आईतवार) ग्लेशियर फुट्दा ३ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता भएका छन् ।

तीन जनाको ग्लेशियर फुटेर धौलीगंगामा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

बाँकी १५० जनाको पनि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

ग्लेशियर फटने के बाद धौलीगंगा का जल स्तर इस तरह बढ़ा। किनारे के कई घर पानी में बह गए।

 

पहाड़ों से पानी तेज बहाव के साथ नीचे आया। इससे नदी के किनारे बसे कई घर पानी में बह गए हैं। आसपास के गांवों को खाली कराया जा रहा है।

चमोली के तपोवन इलाके में धौलीगंगा का जलस्तर बढ़ने के बाद केवल मलबा ही नजर आया।

तेज बहाव की वजह से ऋषिगंगा पावर प्रोजेक्ट को भारी नुकसान हुआ है। रिपोर्ट्स के मुताबिक, प्रोजेक्ट पूरी तरह से बह गया है।

आसपास के गांवों को खाली कराया जा रहा है। ऋषिगंगा के अलावा एनटीपीसी के भी एक प्रोजेक्ट को नुकसान पहुंचा है।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०