१४ जेष्ठ २०८०, आईतवार

यूएस एचवानबी रजिस्ट्रेशन : अमेरिकामा २०२२ का लागि एचवानबी भिसा रजिस्ट्रेशन ९ मार्चदेखि २५ मार्चसम्म

२०७७,माघ,२५,आईतवार १५:१७

0
Shares

काठमाडौं । अमेरिकामा विदेशी कर्मचारीहरुको नियुक्रिको लागि गरिने एचवानबी भिसाको रजिस्ट्रेशन ९ मार्चदेखि शुरु हुने भएको छ । यो प्रक्रिया २५ मार्चसम्म चल्नेछ ।

लोटरी सिस्टमबाट सफल आवेदकको घोषणा ३१ मार्चमा गरिएको छ ।

बाइडेन प्रशासनको एचवानबी भिसा जारी गर्नमा लोटरी सिस्टमलाई जारी राख्ने घोषणा गरिएको थियो ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०