२२ जेष्ठ २०८०, सोमवार

अमेरिकामा टुट्यो परम्परा : ट्रम्पविरुद्ध खनिए बाइडेन, गरे यस्तो निर्णय

२०७७,माघ,२५,आईतवार १४:०५

0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि प्रकारको जासूसी जानकारी नमिल्ने बताएका छन् ।

उनका अनुसार ट्रम्पको बानी हैरान बनाउने किसिमको छ,त्यसैले उनीमाथि भरोसा गर्न सकिँदैन ।

बाइडेनको यो बयान अनौठो छ ।

अमेरिकामा यो परम्परा छ कि, पूर्व राष्ट्रपतिलाई त्यति नै जासूसी जानकारी दिइन्छ, जतिवर्तमान राष्ट्रपतिलाई दिने गरिन्छ ।

बाइडेनले सीबीएस च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पको जिब्रो चिप्लिने गरेकोले यसो गरेको बताएका छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०