काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीमा एक ग्लेशियर फुटेको छ ।
जसमा ५० जना मानिस बगेको बताइएको छ ।
यसले धौलीगंगा नदीमा जलको स्तर अचानक बढेको छ ।
त्यहाँ आसपासमा रहेका केहि घरसहित ५० जना मानिस बगेको आशंका गरिएको छ ।
#WATCH | Water level in Dhauliganga river rises suddenly following avalanche near a power project at Raini village in Tapovan area of Chamoli district. #Uttarakhand pic.twitter.com/syiokujhns
— ANI (@ANI) February 7, 2021
ग्लेशियर फुटेपछि भारतका उत्तरप्रदेशसहित केहि राज्यमा अलर्ट जारी गरिएको छ ।