१४ जेष्ठ २०८०, आईतवार

इनोभेसन इण्डेक्स : जर्मनीलाई पछि पार्दै दक्षिण कोरिया पहिलो स्थानमा, अमेरिका टप १० बाट बाहिरियो

२०७७,माघ,२५,आईतवार १३:०३

0
Shares

काठमाडौं । ब्लूमबर्गले आफ्नो ताजा इनोभेसन इण्डेक्स २०२१ जारी गरेको छ । संसारमा इनोभेसन अर्थात् नयाँ खोजको मामिलामा दक्षिण कोरिया पहिलो स्थानमा रहेको छ ।

दक्षिण कोरियाले जर्मनीलाई पछि पार्दै पहिलो स्थान हात पारेको हो ।अमेरिका भने शीर्ष १० को सूचीबाट बाहिरिएको छ । त्यस्तै चीन एक स्थान खस्किएर १६ औँ नम्बरमा पुगेको छ ।

दक्षिण कोरियाले गत वर्ष पहिलो नम्बरमा रहेको जर्मनीलाई पछि पारेको छ ।

जर्मनी नयाँ इण्डेक्समा चौथो स्थानमा रहेको छ ।

९ वर्ष प्रकाशित भइसकेको यो इण्डेक्समा ७ पटक एशियाली देशले कब्जा गरेको छ ।

यस वर्ष एक स्थान माथि आउँदै सिंगापुर र स्विट्जरल्याण्ड दोश्रो र तेश्रो स्थानमा रहेको छ ।

relates to South Korea Leads World in Innovation as U.S. Exits Top Ten

relates to South Korea Leads World in Innovation as U.S. Exits Top Ten

relates to South Korea Leads World in Innovation as U.S. Exits Top Ten

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०