२२ जेष्ठ २०८०, सोमवार

ट्रम्प कार्यकालको एउटा अनौठो रिपोर्ट

२०७७,माघ,२५,आईतवार १२:४९

0
Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भेदभाव बढेको थियो र श्वेत राष्ट्रवादको आडमा रंगभेदी आन्दोलन चरममा पुगेको थियो । यहाँसम्मकी ट्रम्प विदाई हुँदै गर्दा समेत क्यापिटल हिलमा हिंसा भयो, जसमा ५ जनाको ज्यान गयो ।

यी सबकाबीच एक अनौठो रिपोर्ट बाहिरिएको छ । यसका अनुसार डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकामा हेट ग्रुप्सको संख्या लगातार दोश्रो वर्ष घटेको छ । तर नराम्रा कन्टेन्ट ४ गुणाले बढेको छ ।

ओबामा र बुशको कार्यकालमा हेट ग्रुपको संख्या धेरै थियो । क्लिनटन भने यी तीनजनै पूर्वराष्ट्रपति भन्दा उतकृष्ट ठहरिएका छन् । साउदर्न पावर्टी लो सेन्टरको रिपोर्टका अनुसार अमेरिकामा गत २० वर्षको हेट ग्रुप्सको विश्लेषण गर्ने हो भने बिल क्लिन्टन उत्कृष्ट ठहरिएका छन् ।

उनको कार्यकालको अन्तिम वर्ष अमेरिकामा मात्र ६६७ हेट ग्रुप सक्रिय थिए ।

बुशको पालामा यो संख्या ९३२ र ओबामाको कार्यकालमा भने ९१९ थियो । ट्रम्पको कार्यकालमा लगातार दोश्रो वर्ष यसको संख्या घटेको हो ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०