२७ जेष्ठ २०८०, शनिवार

मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईदविरुद्ध अदालतको गैर जमानत वारेन्ट जारी

२०७७,माघ,२५,आईतवार ११:२५

0
Shares

काठमाडौं । दिल्लीमा नेशनल इन्भेष्टिगेशन एजेन्सी कोर्टले लश्कर ए तैयबा चीफ र २६/११ मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईदविरुद्ध गैर जमानत वारेन्ट जारी गरेको छ ।

न्यूज एजेन्सीका अनुसार कोर्टले जम्मू कश्मीरमा टेरर फण्डिंगसँग जोडिएको मनी ल्याड्रिंग केसमा इडीको आरोपमा हाफिजसमेत अन्य तीन जनाविरुद्ध यो फैसला लिएको हो ।

उनी अहिले पाकिस्तानको जेलमा रहेका छन् ।

उनलाई मुम्बईमा भएको आतंककारी हमलाका मुख्य आरोपी थिए । यसमा १६६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०