२६ जेष्ठ २०८०, शुक्रवार

५१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

२०७७,माघ,२४,शनिवार १६:५३

0
Shares

मकवानपुर । जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्मती गाउँपालिक-३ घट्टेडाँडाका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।

५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मोक्तानलाई हिजो शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोक्तानले महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा  थप अनुसन्धान भइ रहेको प्रहरी ले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३