२८ जेष्ठ २०८०, आईतवार

आज देशका यी स्थानमा विद्युत कटौती हुने (तालिकासहित)

२०७७,माघ,२४,शनिवार ०७:५६

0
Shares

काठमाडौं । आज शनिवार देशका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ‘मेन्टेनेन्स सटडाउन’ सेड्युल सार्वजनिक गर्दै प्रदेश १ र प्रदेश ५ का विभिन्न स्थानमा बत्ति काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार, यी दुबै प्रदेशका ३ वटा फीडर सटडाउन हुनेछ । प्रदेश १ को धरान वितरण केन्द्रको धरान, पानमारा र लोकल चतरा फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुनेछ । यसबाट धरानका वडा नम्बर १, ४, ८, ९, १०, १३, १४ र १६ मा आज दिनभरजसो बत्ति जाने छ ।

यसैगरी प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रको बागेश्वरी फिडरमा दिउँसो १२ः३० देखि ४ः३० सम्म र एयरपोर्ट फिडरमा ११ बजेदेखि १२ः३० बजेसम्म बिजुली काटिनेछ । यसबाट नेपालगन्जका न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थान तथा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायतका स्थानमा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

रुपनी जिएम  जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित

कृष्ण अधिकारी-नेत्रप्रसाद सुवेदी । नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०