१४ जेष्ठ २०८०, आईतवार

ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट, ट्रम्पलाई आफ्नो पक्ष राख्न आग्रह

२०७७,माघ,२३,शुक्रवार १५:१७

0
Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट शुरु हुनेछ । यो दोश्रो पटक महाअभियोगको कार्यवाही हुन गइरहेको हो ।

ट्रम्प अमेरिकी इतिहासकै दोश्रो महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् ।

महाअभियोगका प्रबन्धकले ट्रम्पलाई आफ्नो पक्ष राख्न भनेका छन् ।

ट्रम्पका वकीलले भने ट्रम्पविरुद्ध चलिरहेको महाअभियोगको प्रक्रियालाई असंवैधानिक भनेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०