यो देशमा बनिरहेको छ विश्वकै ठूलो ब्याट्री

काठमाडौं । अष्ट्रेलियामा विश्वकै ठूलो ब्याट्री बनाउने योजना भइरहेको छ ।

Australia to built Worlds Biggest Battery

यो ब्याट्रीको क्षमचा साधारण सरोवरको साधारण ड्यामबाट पैदा हुने बिजुली भन्दा थोरै कम हुनेछ ।

Australia to built Worlds Biggest Battery

यो अहिलेको अमेरिकाको क्यालिफोर्नियाको रहेको सबैभन्दा ठूलो ब्याट्री भन्दा तीन गुणा ठूलो हुनेछ ।

Australia to built Worlds Biggest Battery

यो ब्याट्री अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको हन्टर भ्यालीस्थित कुर्री कुर्रीमा यो ब्याट्री बनाइने छ ।

Australia to built Worlds Biggest Battery

यसलाई २०२२ बाट बनाउन शुरु गरिनेछ । यसलाई रीन्यूएभल एनर्जी फण्ड नामक कम्पनीले बनाउनेछ ।

Australia to built Worlds Biggest Battery

Australia to built Worlds Biggest Battery

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?