२६ जेष्ठ २०८०, शुक्रवार

ट्रम्पका छोरी ज्वाईंको कमाई घट्यो

२०७७,माघ,२३,शुक्रवार १२:११

0
Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी इवांका ट्रम्प र ज्वाईं ज्यारेड कुशनरको कमाई गत वर्षमा करिव २० प्रतिशतले घटेको छ ।

इवांका ज्यारेडले २०२० र २०२१ का पहलिो २० दिनका लागि आफ्नो आम्दानीको ८७४ करोड रुपैयाँ रहेको बताएका हुन् ।

एक वर्ष अगाडि उनीहरुको आम्दानी ११ सय करोड रुपैयाँ थियो ।

यसको कारण कोरोना महामारी हुन सक्ने बताइएको छ ।

इवांका र कुशनगर ह्वाइट हाउसमा ट्रम्पको राष्ट्रपति कार्यकालमा सल्लाहकारको रुपमा काम गर्दथे । तर उनीहरुले सरकारी स्यालरी लिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१