२८ जेष्ठ २०८०, आईतवार

नासाको मार्स मिशन : एटमी उर्जाबाट चल्ने रकेटबाट मानिस ३ महिनामै मंगल ग्रहमा पुग्ने

२०७७,माघ,२३,शुक्रवार ११:४५

0
Shares

काठमाडौं । अमेरिकी अनतरिक्ष एजेन्सी नासा अब परमाणु उर्जाबाट चल्ने रकेट बनाउने योजनामा काम गरिरहेको छ । तर यो प्रजेक्ट सफल भएमा धर्तीबाट करिव २३ करोड किलोमिटरको दूरीमा रहेको मंगल ग्रहमा मासिलाई पुग्न तीन माहिना मात्रै लाग्नेछ ।

अहिले मंगल ग्रहमा पुग्न मानवरहित रकेट ७ महिनाको समय लाग्छ ।

नासाको योजना २०३५ सम्म मंगल ग्रहमा मानव पुर्याउने रहेको छ ।

नासालाई यसमा सबैभन्दा धेरै चिन्ता रकेटको रफ्तारलाई लिएर छ । तर यसमा अर्को कारण भने अक्सीजालाई लिएर छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ११:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०