१४ जेष्ठ २०८०, आईतवार

स्वीडेन र डेनमार्कले डिजिटल भ्याक्सिन पासपोर्ट दिने

२०७७,माघ,२३,शुक्रवार ११:३५

0
Shares

काठमाडौं । स्वीडेन र डेनमार्कले डिजिटल भ्याक्सिन पासपोर्ट दिने बताएको छ । यसमा यात्रा भन्दा पहिला दुवै देश डिजिटल प्लेटफर्मको माध्यमबाट प्यासेन्जर्सको बारेमा यो जानकारी दिन्छ कि, उक्त व्यक्तिले भ्याक्सिन लगाएको छ वा छैन ।

यदि भएको भए कहिले ? कुन भ्याक्सिन र कति डोज ? यो जानकारी स्वीडेनको क्याबिनेट मन्त्री आन्द्रे येम्यानले दिएका हुन् । स्वीडेनमा करिव ६लाख संक्रमित भेटिएका छन् । त्यस्तै १२ हजारको मृत्यु भएको छ ।

करिव दुई लाख मानिसले भ्याक्सिन लगाएका छन् ।

डेनमार्कका फाइनेन्स मिनिस्टरले अनलाइन र डिजिटल भ्याक्सिन पासपोर्टबाट कुन प्यासेन्जरको भ्याक्सिन स्टेटस कुन हो पत्ता लाग्ने बताएका छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ११:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०