२२ जेष्ठ २०८०, सोमवार

डिशहोमको फाइबरनेटमा ‘सिम टि.भी. अज्जबको फाईदा गज्जबको अफर’ सन्चालनमा

२०७७,माघ,२२,बिहीवार १६:५३

0
Shares

काठमाडौं । डिशहोमको फाइबरनेटमा सिम टि.भी. अज्जबको फाईदा गज्जबको अफर सन्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क निस्शुल्क हुनेछ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

त्यस्तै डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत निस्शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैँसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने जनाइएको छ।

बिगत लामो समय देखी केबल टि.भी. को प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा लिले अहिले पछिल्लो समयएमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो।

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वाएरबाट ईन्टरनेट र टि.भी. चल्ने छ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०