१४ जेष्ठ २०८०, आईतवार

कोहली बने सबैभन्दा धनी भारतीय सेलिब्रेटी

२०७७,माघ,२२,बिहीवार १६:२१

0
Shares

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली २३.७७ करोड अमेरिकी डलरको ब्राण्ड मूल्यको साथमा लगातार चौथो वर्ष २०२० मा पनि सबैभन्दा धनी भारतीय सेलिब्रेटी बनेका छन् ।

यस सूचीमा दोश्रो स्थानमा अभिनेता अक्षय कुमार र तेश्रोमा रणवीर सिंह रहेका छन् ।

ब्राण्ड मूल्यांकनमा परेका कम्पनी डप एण्ड फ्लेप्सले बिहीवार एक बयानमा २०२० मा १० सर्वाधिक धनी सृेलीब्रेटीको सूचीमा मात्र कोहली नै फिल्म उद्योग भन्दा बाहिरका रहेका छन् ।

यसमा मात्रै दुई महिला पनि रहेका छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०