२६ जेष्ठ २०८०, शुक्रवार

नेपालमा कोरोना : थप १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

२०७७,माघ,२२,बिहीवार १६:०१

0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ३३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ८५ हजार ५७३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १६:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसद बैठकमा मौनधारण गरेका छन् । आगामी आर्थिक बजेटमाथि छलफल भइरहेका बेला

काठमाडौं । सर्वोच्च अदालतले माओवादी द्धन्द्ध कालमा बालसेनाको रुपमा प्रयोग गरेर युद्ध अपराध गरेको दाबी गरिएको रिट दर्ता गर्न आदेश

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३