काठमाडौं । जनकपुरमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले गोली चलाएको हो ।
उहाँहरुले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुडा गर्नु भयो उनी स्थिती तनावग्रस्त भएपछि हामीले हवाई फायर र आश्रुग्यास प्रहार गर्यौँ । जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटले लोकपथलाई जानकारी भने ।उनका अनुसार झडपमा २ प्रहरी र नेता रामचन्द्र झा घाइते भएका छन् । ११ जनालाई नियन्त्रणमा लिइएको एसपी रानाभाटले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया