२८ जेष्ठ २०८०, आईतवार

पुटिन बिरोधी विपक्षी नेता नाभाल्नीलाई ढाई वर्षको जेल सजाय, ११ सय समर्थक पक्राउ

२०७७,माघ,२२,बिहीवार १४:५३

0
Shares

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अदालतले ढाई वर्षको जेलको सजाय सुनाएको छ ।

कोर्टले उनले २०१४ मा मनी लण्ड्रिंग मामिलामा दोषी भएपछि पनि साढे तीन वर्षको आफ्नो निलम्बित सजायको शर्तको उल्लंघन गरेको बताएको छ ।

अदालतको निर्णयपछि उनका समर्थक सडकमा उत्रिएका थिए । यस क्रममा पुलिसले ११ सय मानिसलाई हिरासतमा लिएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१