१४ जेष्ठ २०८०, आईतवार

ट्रम्पका निर्णय उल्टाउँदै बाइडेन

२०७७,माघ,२२,बिहीवार १४:४३

0
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णयको समीक्षा गरिरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको जुलाईमा सेनामा कमी गर्ने निर्णय गरेका थिए ।

यूरोपियन कमाण्डका चीफ जनरल टड वाल्टरले बुधवार यो केसमा विचार गरिरहेको बताएका छन् ।

यूएस सेक्रेटरी अफ डिफेन्स लोयड अस्टिन यो मामिलामा सम्झाउने कोशिस गरिरहेका छन् ।

यस मामिलामा नागरिक र मिलिट्री लिडरशीपको सल्लाह लिइरहेको बताइएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०