२८ जेष्ठ २०८०, आईतवार

म्यानमारका सेनालाई चीनको सपोर्ट

२०७७,माघ,२२,बिहीवार १३:२७

0
Shares

काठमाडौं । म्यानमारमा आम चुनावको नतिजामा धाँदली भएको बताउँदै आएको सेनाले आङ सान सूकी समेत राष्ट्रपति र ठूला नेताहरुलाई हिरासतमा लिएर सत्ता आफ्नो कब्जामा लिएको तीन दिन बितिसकेको छ ।

संयुक्त राष्टसंघ र अमेरिकासहित विश्वका शक्तिशाली देशहरुले यसको बिरोध गरेका छन् । साथै अमेरिकाले लोकतन्त्र पुनस्र्थापना गर्नदिन र सेनालाई म्यानमारको सत्ता आङ सान सूकीको टीमलाई सुम्पिन चेतावनी दिएको छ । तर चीनले म्यानमारको संविधानलाई सहमत जनाउँदै सेनाको सहयोग गरिरहेको बताइएको छ ।

संयुक्त राष्ट्रसघ परिषद्ले मंगलवार यसको निन्दा गरेको थियो ।

परिषदका पाँच स्थाई सदस्यमा सामेल रहेको चीनले आफ्नो भीटो शक्तिको प्रयोग गरेर म्यानमारको सेनालाई सहयोग गरेको छ । किनभने चीन लोकतन्त्रलाई स्वीकार्दैन ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०