काठमाडौं । दक्षिण चीन सागरमा कब्जा गर्ने कोशिसमा रहेको चीनलाई अमेरिकाले लगातार उक्शन दिइरहेको छ ।
अमेरिकाले एकै हप्तामा दुई वटा लडाकू विमान दक्षिण चीन सागरमा तैनाथ गरेको छ ।
बाइडेनले मिडल ईस्टबाट निकालेर दक्षिण चीन सागरमा पठाएका पेन्टागनले बताएको छ ।
यो क्षेत्रमा निमिट्ज भन्दा पहिल्यै थियोडोर रुजवेल्ट तैनाथ छ । अमेरिकाले ताइवानलाई समर्थन गर्ने बताइसकेको छ ।