२८ जेष्ठ २०८०, आईतवार

इतिहासमा आज : प्रिन्टिङ मेसिनको आविष्कार गर्ने गुटेनबर्गको पुण्यतिथि

२०७७,माघ,२१,बुधबार १२:०३

0
Shares

काठमाडौं । आज योहानेस गुटेनबर्गको पुण्यतिथि हो । गुटेनबर्गले नै १४३९ मा प्रिन्टिङ मेसिनको आविष्कार गरेका थिए ।

यो एक मूभेबल टाइप प्रिन्टिङ मेसिन थियो । संसारको पहिलो प्रिन्टिङ मेसिनले उनले बाइबल छापेका थिए । यो बाइबल आज पनि गुटनबर्ग बाइबलको नामले जानिन्छ ।

यो मूभेबल प्रिन्टिङ मेसिनबाट छपाईको काम ब्लकमा अक्षर खोजेर गरिन्थ्यो ।

जर्मनीको मेन्ज शहरमा १२९८ मा जन्मिएको गुटनबर्गको प्रिन्टिङ मेसिनको विशेष कुरा यसको छपाईमा काठको स्थानमा मेटल ब्लकको प्रयोग हुन्थ्यो ।

यसमा पहिला दिनभरमा मात्र ४० देखि ५० पेज नै छाप्न सकिन्थ्यो ।

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १२:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०