काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सीक्रेट महल जेलेन्जिक शहरमा ब्ल्याक सीमा रहेको छ ।
१७० एकडमा फैलिएको महल परिसर ४० बगैँचाले घेरिएको छ ।

यसको मूल्य करिव एक हजार करोड रहेको छ ।
पुटिनका बिरोधी नेता नाभाल्नीले पक्राउ पर्नु भन्दा अगाडि यसको बारेमा बताएका थिए ।

सोसल मिडियामा उक्त भिडियो भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया