इतिहासमा आज : रुसमा जारका सैनिकले ५०० मजदूरको हत्या गरे

काठमाडौं । कुरा २० औँ शताब्दीको पहिलो दशकको हो ।

रुसमा जार निकोलस द्वितीयाको शासन थियो । मानिसहरु उनको शासनले हैरान थिए । मजदूरको स्थिती खराब थियो । २२ जनवरी १९०५, दिन आईतवार । मजदूरको स्थिती र कामको मुद्दालाई लिएर प्रदर्शन भयरहेको थियो ।

प्रदर्शनकारी सेन्ट पीटर्सबर्गको विन्टर प्यालेसको तर्फबाट अगाडि बढीरहेका थिए ।

प्रदर्शनकारी जार निकोलसलाई भेटेर आफ्ना कुरा राख्न चाहन्थे । तर जारका उनलाई भेट्नु भन्दा पहिल्यै उनका सैनिकले मजदूरमाथि गोली हाने । जसमा ५०० भन्दा धेरै सैनिकको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?