बेलायतमा कोरोनाबाट एकैदिन १६ सय भन्दा बढीको मृत्यु

काठमाडौँ– बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?