काठमाडौं । भारतको अहमदामबाद साइबर क्राइम ब्रान्चले गूगलको म्यानेजर हुँ भन्दै महिलामाथि शारीरिक शोषण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ति व्यक्तिले अहिलेसम्म ५० भन्दा धेरै महिलाको शारीरिक शोषण गरेको बताइएको छ ।

यी व्यक्तिले फरक-फरक नाममा मेट्रोमोनियल वेबसाइटमा गूगलको एचआर म्यानेजर भन्दै लेखेको र यति धेरै महिलालाई शिकार बनाएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया