२०७७, ६ माघ मंगलवार १७:३५

गूगलको म्यानेजर हुँ भन्दै ५० भन्दा धेरै महिलाको शारीरिक शोषण


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार १७:३५

काठमाडौं । भारतको अहमदामबाद साइबर क्राइम ब्रान्चले गूगलको म्यानेजर हुँ भन्दै महिलामाथि शारीरिक शोषण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

साइबल सेल के हत्थे चढ़ा आरोपी

ति व्यक्तिले अहिलेसम्म ५० भन्दा धेरै महिलाको शारीरिक शोषण गरेको बताइएको छ ।

साइबल सेल के हत्थे चढ़ा आरोपी

यी व्यक्तिले फरक-फरक नाममा मेट्रोमोनियल वेबसाइटमा गूगलको एचआर म्यानेजर भन्दै लेखेको र यति धेरै महिलालाई शिकार बनाएको बताइएको छ ।

साइबल सेल के हत्थे चढ़ा आरोपी

साइबल सेल के हत्थे चढ़ा आरोपी

प्रतिक्रिया दिनुहोस