ट्रम्पको आदेश अस्विकार गर्दै बाइडेनले तीन राष्ट्रका लागि हटाएको यात्रा प्रतिबन्धमा रोक लगाए

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढीरहेको छ ।

अहिलेसम्म अमेरिकामा ४ लाख ८ हजार ६२३ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४६ लाख २६ हजार ४४१ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरेका छन् ।

आदेशका अनुसार उनेल बेलायत, ब्राजिल र आयरल्याण्डमाथि लागेको यात्रा प्रतिबन्ध हटाएका छन् । तर ट्रम्पको आदेशको केहि समयपछि नै प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले यात्रा प्रतिबन्ध नहटाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?