चीनमा १२ घण्टा काम : आत्मदाह गरिरहेका कर्मचारीको भिडियो भाइरल

काठमाडौं । कामको दबाव, कम स्यालरी र भेदभावका कारण चीनको ई कमर्स क्षेत्रका कर्मचारीहरुले आत्महत्या गरिरहेको खबर बाहिरिएको छ । कोरोना महामारीका कारण उनीहरुको तनाव बढेकोले यस्तो भइरहेको बताइएको छ ।

टेक कम्पनीका कर्मचारी पनि यसको शिकार भइरहेको बताइएको छ ।अलीबाबा समूहका एक कर्मचारीले आत्मदाहको प्रयाश गरेको बताइएको छ । उनी अस्पतालमा उपचाररत छन् ।

एक अन्य कम्पनीका कर्मचारीले आत्महत्या गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?