जहाँ ट्रम्प समर्थकको हिंसा भयो त्यहिँ बाइडेनले शपथ लिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको हिंसाको आशंकाको बीच प्रेसिडेन्ट इलैक्ट जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । जसको सबै तयारी भइसकेको छ ।

 शपथ लेंगे बाइडेन

गत वर्षको नोभेम्बर तीनमा भएको निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसपछि पनि ट्रम्प हार मान्न तयार थिएनन् र अहिले पनि छैनन् ।

 शपथ लेंगे बाइडेन

यसैबीच केहि दिन अगाडि ट्रम्प समर्थकले संसद भवनमा हिंसा मच्चाएका थिए । जसमा ५ जनाको मृत्यु भएको थियो । जसका कारण ट्रम्पलाई तल्लो सदनबाट महाअभियोग समेत ल्याइएको थियो ।

 शपथ लेंगे बाइडेन

अब त्यहि ट्रम्प समर्थकले हिंसा भड्काएको ठाउँमा जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् ।

 शपथ लेंगे बाइडेन

यसका लागि हिंसा भड्किने आशंकाका कारण सुरक्षा कडा बनाइएको छ ।

 शपथ लेंगे बाइडेन

 शपथ लेंगे बाइडेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?