पञ्जावमा मुठभेड जारी : ३ जनाको मृत्यु

काठमाडौं । भारतको पञ्जावको तरनतारनमा कस्बा पट्टिमा भएको मुठभेडमा तीन जनाको मृत्यु भएको छ । तीन अपराधीको अहिलेसम्म मृत्यु भएको र अहिले पनि मुठभेड जारी रहेको बताइएको छ ।

बाँकी दुई अपराधीले अहिले पनि पुलिससँग गोलीबारी गरिरहेको बताइएको छ ।

बिहान ११ बजे स्थानीयले यसको सूचना दिएपछि पुलिस त्यहाँ पुगेको थियो ।

माही पैलेस में घुसे संदिग्धों पर फायरिंग के दौरान फोटो-वीडियो बनाते लोग।

बन्दुकधारीलाई आत्मसमर्पण गर्न भन्दा नमानेको र उनीहरुले नै फायरिङ शुरु गरेपछि पुलिसले जवाफी फयरिङ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?