बाथरुमको फोटो शेयर गरेपछि ट्रोल भइन् संसारकै कम उमेरकी अर्बपति काइली जेनर

काठमाडौं । काइली जेनरले हालैमात्र आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ रहेका शावर देखिएको थियो ।

शावर अन रहेको छ र पानी हल्का बगेको देखिएको छ ।

अब सोसल मिडिया यूजर्सले काइली र शावरबाट बगेको पानीलाई लिएर ट्रोल बनाइरहेका छन् ।

काइली संसारका अर्बपति मध्येकी एक हुन् ।

उनी सबैभन्दा कम उमेरकी अर्बपतिको सूचीमा धेरैपटक फोर्ब्सको सूचीमा परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?