कोरोना अपडेट: २६६ जना थपिए, ४०० जना निको

RSS
0
Shares

काठमाडौँ– कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।

पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?