अमेरिकामा बनिरहेको छ संसारकै ठूलो साइकिल ट्र्याक

काठमाडौं । गाडिबाट पर्यावरणमा भइरहेको क्षतिलाई ध्यानमा राख्दै अमेरिकामा विश्वको सबैभन्दा लामो ग्रेट अमेरिकन रेल ट्रेन बनिरहेको छ ।

१२ राज्यबाट हुँदै यो ट्र्याक देशको दुई भागलाई मिलाउँछ । पर्यावरणका लागि यो महत्वकांक्षी परियोजना हो । जो २०१९ मा शुरु भएको थियो ।

अहिलेसम्म ३२ सय किमी ट्र्याक तयार भइसकेको छ ।स्वच्छ वातावरणमा मानिस त्यहाँ व्यायाम र साइक्लिङको मज्जा लिन सक्छन् । यो २०२२ सम्म सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?