बाइडेनको शपथ ग्रहणमा हिंसाको आशंका, फेसबुकले हतियारको विज्ञापनमा रोक लगायो

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन २० जनवरीमा शपथ ग्रहण गर्दैछन् ।

शपथ ग्रहणमा हिंसा भड्किन सक्ने भन्दै फेसबुकले हतियारको विज्ञापनमा रोक लगाएको छ ।

सोसल मिडिया कम्पनीले अब संयुक्त राज्य अमेरिकामा बन्दुक, हतियार र त्योसँग जोडिएका समान तथा विज्ञापनमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?