बिल गेट्स बने अमेरिकाका सबैभन्दा ठूला किसान

काठमाडौं । माइक्रोसफ्टका संस्थापक तथा विश्वका चौथो धनी व्यक्ति बिल गेट्स अमेरिकाको सबैभन्दा ठूलो किसान बनेका छन् । उनले अमेरिकाको १८ राज्यमा कुल २ लाख ४२ हजार एकड खेतीयोग्य जमीन किनेका छन् ।

डेली मेलका अनुसार उनले हर्स ह्यावन हिल्स क्षेत्रमा पनि १४,५०० एकड जमीन किनेका छन् ।

यसका लागि उनले १,२५१ करोड रुपैयाँ तिरेका छन् । अहिलेसम्म उनले २,६८,९८४ एकड जमीन किनेका छन् ।

तर उनले यति धेरै जमीन किन कने ? भन्ने बारेमा केहि पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?