इतिहासमा आज : जापानमा गएको भूकम्पमा ६ हजार जनाले ज्यान गुमाए

काठमाडौं । आजकै दिन २६ वर्ष पहिले जापानमा प्राकृतिक विपत्ति भएको थियो । १७ जनवरी १९९५ मा जापानको कोबेमा ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ६ हजार जनाको ज्यान गएको थियो ।

भूकम्पको एपिसेन्टर कोबेबाट २० किमी टाढा उत्तरमा इनल्याण्डको समुन्द्रमा गएको थियो ।

भूकम्पमा ४० हजार भन्दा धरै मानि घाइते भएका थिए ।

त्यस्तै २.४० लाख घर नष्ट भएका थिए । लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भउका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?