काठमाडौं । ब्राजिलको अमेजन क्षेत्रको अस्पतालमा अक्सीजन सप्लाइमा समस्या आएको छ । जसका कारण ब्राजिल सरकारले इमर्जेन्सीको घोषणा गरेको छ ।
सरकारले केहि क्षेत्रमा कर्फ्यू लगाउन सकिने बताएको छ । नयाँ संक्रमित नथपिउन् भन्ने हिसावले केहि क्षेत्रमा लकडाउन गर्न लागिएको सरकारले बताएको छ । गम्भीर बिरामीलाई एयरलिफ्ट गरेर अर्को शहरमा शिफ्ट गरिएको छ ।
अमेजनका गभर्नर विल्सन लीमाले महामारकिो मुस्किल समयमा आफू रहेको बताएका छन् । अक्सिजन सप्लाइमा समस्याका कारण गम्भीर बिरामीलाई समस्या भउको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया