काठमाडौं । बेलायतले आफ्नो देशमा आउने सबै मानिसको कोरोना परीक्षण अनिवार्य गरेको छ । बिहीवार बेलायत सरकारले यस्तो निर्णय लिएको हो ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सरकारले बिहीवार राती एक बयान जारी गर्दै अब अर्को देशबाट आउने सबैको कोरोना परीक्षण हुने बताएको हो । यो नियम सोमवारबाट लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया