काठमाडौं । अमेरिकामा ७ जनवरीमा संसद भवनमा हंगामा मच्चियो ।

उक्त प्रदर्शनमा एक महिलासहित ४ जनाको ज्यान गयो ।

ट्रम्प समर्थकले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै राष्ट्रपति बनाइराख्न भन्दै प्रदर्शन गरेका थिए । अहिले संसद भवन बाहिर कडा सुरक्षा दिइएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया