इतिहासमा आज : ती व्यक्तिको जन्म भयो, जसको कारणले दृष्टीबिहीनले पढ्न-लेख्न पाए

काठमाडौं । फ्रान्सको एउटा सानो शहर हो कप्रे । त्यहाँ १८०९ मा आजकै दिन लुई ब्रेलको जन्म भएको थियो । तिनै लुई ब्रेल, जसले दृष्टीबिहीनका लागि ब्रेल लिपिको आविष्कार गरे । उनी सानैबाट नेत्रबिहीन भने होइनन् । तर उनको सानोमा दुर्घटना भयो र उनले नेत्र गुमाए ।

लुई ब्रेल का कहना था कि दुनिया में नेत्रहीन लोगों को भी उतना ही महत्व दिया जाना चाहिए, जितना आम लोगों को दिया जाता है।

उनका पिता साइमन रेले ब्रेल शाही घोडाको लागि काठी बनाउने काम गर्दथे । उनीमाथि कामको धेरै भार पर्दथ्यो । जसका कारण उनले लुईलाई पनि तीन वर्षैबाट काममा लगाए ।

एक दिन लुई पितासँग काम गर्दैगर्दा औजारसँग खेल्न थाले ।

एक औजारले उनको आँखामा लाग्यो र उनको आँको ज्योती गुम्यो । त्यो बेला उनलाई परिवारले सामान्य चोट भनेर ध्यान दिएनन् । तर जब उनको उमेर बढ्दै गयो, तब उनको घाउ बढ्दै गयो ।

बुर्ज खलीफा को बनाने में 2 अरब डॉलर का खर्च आया था।

८ वर्षको उमेरमा उनको आँखाको ज्याति गुम्यो । उनी १६वर्षको हुँदा उनको भेट फ्रान्सका सेनाका क्याप्टेन चाल्र्स बार्बियरसँग भयो । चाल्र्सले उनलाई नाइट राइटिङ र सोनोग्राफीको बारेमा बताए ।

त्यसकै मद्दतले सैनिक अध्याँरोमा पढ्न सक्थे । यो लिपी कागजमा राखिएको हुन्थ्यो । त्यहिबाट लुईलाई ब्रेल लिपिको आईडिया आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?