काभिशील्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

काठमाडौं । ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले भारत बायोटिकको कोभ्याक्सिन र सीरम इन्स्टीट्यूटको कोभिशील्डलाई इमर्जेन्सी प्रयोगको लागि अनुमति दिएको छ ।

कोरोनामाथि बनेको सब्जेक्ट एक्सपर्ट कमिटीले शनिवार भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगमा सशर्त स्विकृति दिएको हो ।

यो भन्दा पहिला शुक्रवार सीरम इन्स्टीट्यूटको कोभिशील्डलाई पनि यसै गरेर स्विकृति दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?