काठमाडौं । एके ४७ संसारमा सायद सबैभन्दा धेरै प्रयोग हुने राइफल हो । संसारभरमा एके-४७ का करिव १० करोड फरक फरक भर्जन प्रयोगमा आइसकेका छन् ।
यसलाई बनाउने मिखाइल कलाश्निकोवको आज पुण्यतिथि हो । २०१३ मा आजकै दिन उनको निधन भएको थियो । उनी १९१९ मा सोभियत संघको कुर्यामा जन्मिएका थिए ।
उनलाई मेसिनहरुमा यति धेरै मायाँ थियो कि, उनी सेनामा ट्यांक मेकानिकको रुपमा भर्ती भएका थिए । साथै उनी कविता लेखन धेरै रुचाउँथे । उनले जीवनभर कविता लेखे । उनको कविता ६ कितावमा छापिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया