काठमाडौं । १६ औँ लाइसेन्स परीक्षाको लागि नेपाल फार्मेसी परिषद्ले फारम खुला गरेको छ ।
परिषद्ले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुन सोमबार (आज )देखि माघ ६ गतेसम्म फारम भरिसक्न आह्वान गरेको हो । परिषद्ले वर्षको तीन (४-४ महिना) पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ ।
नाम दर्ता आवेदन फारम परिषद्को वेबसाइटमा भएको नेम रेजिस्ट्रेशनमा भर्न सकिने र कुनै पनि कागजात प्रमाणित हुन नसके आवेदन रद्द हुने परिषद्ले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया