काठमाडौं । कोरोना भ्याक्सिनको तयारीमा जुटेका रुसका वैज्ञानिकको शव संदिग्ध अवस्थामा फेला परेको छ ।
रिपोर्ट्सका अनुसार ४५ वर्षका वैज्ञानिक अलेक्जेन्डर साशा कगनस्की आफ्नो फ्ल्याटको १४ औँ तलाबाट तल खसेका थिए ।
घटना पछि उनी मात्र अण्डरवियरमा रहेका थिए ।

पुलिसले अहिले उनको हत्या भएको आशंका गर्दै जाँच गरिरहेको छ ।
यस केसमा ४५ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको छ । वैज्ञानिकको शरीरमा चक्कूले प्रहार गरिएको पनि देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया