कोरोनाको नयाँ स्ट्रेन बन्यो वैज्ञानिकको टाउको दुखाई : बेलायतपछि इटालीमा भेटिए संक्रमित

काठमाडौं । बेलायतपछि इटालीमा कोरोना भाइरसका नयाँ स्ट्रेन फेला परेको छ ।

इटालीका स्वास्थ्यमन्त्रीका अनुसार बेलायतबाट आएका एक संक्रमितमा इटालीमा कोरोनाको नयाँ स्ट्रेन फेला परेको हो ।

प्रतीकात्मक तस्वीर

उनी बेलायतबाट रोमको फिमिसिनो हवाई अड्डामा पुगेका थिए ।

त्यसपछि उनलाई आइसोलेट गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?