आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौं । आज विन्टर सल्सटिस हो । अर्थात् वर्षकै सबैभन्दा छोटो दिन ।

गत वर्ष विन्टर सल्सटिस २२ डिसेम्बरमा थियो । तर आज २१ डिसेम्बरमै रहेको छ ।

यो भन्दा पहिला २०१७ मा पनि विन्टर सल्सटिस २१ डिसेम्बरमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?